• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पक्राउ परेका राप्रपा युवा नेता निराजन बम रिहा

    2.6K
    SHARES



    काठमाडौँ । राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो चितवनबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए । उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए ।

    सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा काठमाडौँ फर्किने क्रममा भरतपुर विमानस्थलबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको खबरपछि प्रचण्डले उनलाई रिहा गरिनुपर्ने धारणा राखेका थिए ।

    चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा-२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ