• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    उत्तराखण्डमा बस दुर्घटना, ३६ जनाको मृत्यु

    0.9K
    SHARES



    बैतडी । भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।

    अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।

    सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।

    ९ जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। ९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लग्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ