काठमाडाैं। भारतको केरला राज्यको वायनाड जिल्लामा गएकाे पहिरोले हाहाकार मच्चाएको छ । मंगलवार मध्यराति गएकाे पहिराेमा परेका १६५ जनाकाे शव निकालिएकाे छ भने झन्डै सयजना अझै वेपत्ता भएका छन् ।
पहिराेले २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँमा सयौँ मानिस पहिरोमा बेपत्ता भएका थिए घरहरू पनि पहिराेमा पुरिएका थए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ । थप सय जनाकाे खाेजिकार्य जारी रहेकाे स्थानिय प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया