• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता

    1.2K
    SHARES



    काठमाडौँ । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको हो ।

    भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ