• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बिहीबारकाे बाढीमा परी आसाममा थप ६ जनाको मृत्यु

    1.6K
    SHARES



    काठामडाैं। भारतको आसाम राज्यमा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गए रातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ ।

    बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । राज्यका मुख्य नदीहरू खतराको स्तरभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

    असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ । डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ । राहत एजेन्सीहरूले धेरै क्षेत्रमा राहत कार्य सुरु गरेका छन् ।

    धेरै ठाउँमा खाद्यान्न वितरण भइरहेको छ र बाढीमा फसेका मानिसहरूलाई राहत शिविरमा लगिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया