काठमाण्डाैं । दक्षिणी इटालीकाे एक तटमा जहाज डुब्दा ११ जनाले ज्यान गुमाएका छन् ।
उक्त घटनामा ६० जना बेपत्ता भएका उद्दार टाेलीले जानकारी गराएकाे हाे ।
उद्दार टाेली बेपत्ताभएकाहरूलाइ खाेजी गरिरहेकाे छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया