• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    भारतीय लोकसभा चुनाव : बंगालमा पनि बीजेपीलाई झट्का

    2.4K
    SHARES



    काठमाडौँ। भारतमा हालै सम्पन्न भएको लोकसभाको निर्वाचनको मतगणना चलिरहेको छ । मतगणनाको यो समाचार तयार पार्दा सम्मको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वको गठबन्धन एनडीए सबैभन्दा अगाडि देखिएको छ ।

    कूल ५ सय ४३ सिटमध्ये २ सय ९९ सिटमा एनडीए अगाडि छ । तर विपक्षी गठबन्धनले एनडीएलाई कडा टक्कर दिइरहेको छ । कयौं राज्यमा प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ । कयौं हट सिटमा अचम्भित पार्ने खालको रुझान आएको छ ।

    दिउँसो सम्म कसको सरकार बन्नेछ भनेर स्पष्ट तस्वीर आउने बताइएको छ । पश्चिम बंगालको शुरुआती रुझानमा बीजेपीमाथि टीएमसी भारी देखिएको छ ।

    राज्यको ४१ सिटमध्ये २८ सिटमा टीएमसी अगाडि छ । बीजेपी १० सिटमा मात्रै अगाडि छ । कंग्रेस भने २ सिटमा अगाडि छ । सीपीआईले एक सिटमा अग्रता लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया