• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उपत्यकाबाट हराएका २४ सवारीसाधान सम्बन्धित धनीलाई हस्तान्तरण

    784
    SHARES



    काठमाडौँ। विभिन्न मितिमा हराएका २४ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको छ । बिहिबार प्रहरील्व उक्त्त सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्याक्रमको आयोजना गर्दै कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले १९ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्तेकाक विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ