• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चीनसँगको साझेदारीमा विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने 

    700
    SHARES



    काठमाडौँ । कोशी एनके माेटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चीनसँगको साझेदारीमा विराटनगर कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

    चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

    नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन भइरहेकाबेला सोमबार चीनको फुजियन प्रान्तमा रहेकाे स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ