काठमाडौँ । बनमा लागेको डढेलो घरमा सल्कँदा खोटाङको एक गाउँका १३ वटा घर जलेका छन् । डढेलोले खोटाङको बारहापोखारी गाउँपालिका-१ का १३ वटा घार जलेका प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खाली तीनवटा सहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ वटा बाख्राको खोर र एउटा भान्सा घर जलेका हुन् ।
प्रतिक्रिया