• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अनलाइन डेलिभरीको कार्यालयमा चोरीगर्ने ३ जना पक्राउ

    1K
    SHARES



    काठमाडौं । अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा-१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी रहेका छन् ।

    उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ