• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पछिल्लो ९ महिनामा तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

    681
    SHARES



    काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

    तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको  हो । चालु आवमा ५ अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी गराएका छन् ।

    नाका सञ्चालन भएपछि व्यापार बढेको र मानिसहरूको आवतजावत बढिरहेकाले उक्त्त राजस्व संकलन भएको उनले बताए ।

    केसीले यस तातोपानी भन्सार नाकामा भूकम्प पछिको समयमा व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ