• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

2.8K
SHARES



काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलाको प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ