• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको भाउमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    1.2K
    SHARES



    काठमाण्डौ। सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज एक सय रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ भने यथावत् रहेको छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया