• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    लिलामीमा राख्दा पनि बिक्री भएन सुनको डल्लो

    2.2K
    SHARES



    काठमाडौँ । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला भेटिएको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो उक्त्त सुनको डल्लो लिलामीका लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्लो फेला पारेका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुन भएको पत्ता लागेको थियो ।

    उक्त सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड तोकिएको छ । तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमूल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ