• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    एकैदिन तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

    1.8K
    SHARES

    काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो ।

    बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि १ लाख ३० हजार निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज १ लाख २९ हजार ४ सय निर्धारण गरिएको छ ।

    यस्तै, चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ५ सय १० मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय २५ पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ