• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    1.4K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेकाे छ ।

    जवकि हिजाे डलरकाे खरिद दर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५६ पैसा रहेको थियाे ।

    आज युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ ।

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १सय ६८ रुपैयाँ १९ पैसा र बिक्री दर १सय ६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ