• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

2.5K
SHARES



काठमाण्डौ। सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ