• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मूल्य घट्यो

    5.4K
    SHARES



    काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १८ हजार रुपैयाँमा झरेको छ ।

    महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    विगत ३ दिनमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । आइतबार ६ सय, सोमबार ४ सय र मंगलबार ५ सय रुपैयाँ मूल्य घटेको हो ।

    त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही दरमा कारोबार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ