• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना ६ जना घाइते

    1.1K
    SHARES



    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ । वीरेन्द्रनगरबाट-नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो ।

    उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई पल्टिएको र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ