• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सोमबार पनि सुनको मूल्य स्थिर

3.7K
SHARES



काठमाडौँ। शनिबार र आइतबार अन्तराष्ट्रिय बजार बन्द रहनेभएपछि सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शनिबारदेखि सुनको कारोबार प्रतितोला १ लाख १७ हजार ८ सय रूपैयाँमा भइरहेको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ३ सय रूपैयाँले कमी हो । गत शुक्रबार सुन प्रतितोला १ लाख १९ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार १ लाख १८ हजार ८ सय रूपैयाँ थियो ।

सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने चाँदी प्रतितोला १ हजार ४सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ