• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयर बजार दोहोरो अङ्कले घट्यो

    1.4K
    SHARES



    काठमाण्डाै । हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।

    आज हाेटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

    सबैभन्दा धेरै स्वाभिमान लघुवित्तकाे शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेकाे दिन आज अपर स्याङ्गे हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेको छ ।

    आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ कराेड रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे सात कराेड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ