• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन

3.2K
SHARES



पोखरा । गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । पत्रकार महासंघ र परिवारको समन्वयमा प्रतिष्ठान गठन गरिएको हो ।

प्रतिष्ठानको अध्यक्षमा स्व.त्रिभुवनकै धर्मपत्नी प्रतिभा अधिकारी चयन भएकी छिन् । पोखरामा भएको भेलाले उनलाई अध्यक्षमा चयन गरिएको हो ।

पौडेलको स्मृतिमा पत्रकारिताको विकासका लागि प्रतिष्ठानले काम गर्नेछ । उनी हालै कार्यसमितिमा महासंघको केन्द्रिय सदस्य थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ