News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनोरञ्जन समाचार

ज्याकलिनले यसकारण हानिन सलमानलाई लात.. (हेर्नुहोस् भिडियो)

18.8K
SHARES


काठमाडौं ।

सलमान खानको फिल्म रेस–३ को बिहाइण्ड द सिन भिडियो आइतबार सार्वजनिक भएको छ । यो भिडियो निकै मन पराइएको छ र धेरैले हेरेका छन् ।

भिडियोको एउटा खास दृश्यमा ज्याकलिन फर्नान्डिज सलमान खानलाई लात हान्दै गरेकी देखिएकी छिन् । यसमा सलमानको प्रतिक्रिया पनि हेर्न लायक छ । भिडियोमा हिरोइनको एक्सनसमेत हेर्न पाइन्छ ।

पहिले दुई हिरोइन ज्याकलिन फर्नाण्डिज र डेजी शाह एक्सन दृश्यको अभ्यास गर्छन् त्यसपछि सिनको सुटिङ हुन्छ । यसमा यी दुई निकै आक्रामक देखिन्छन् । सलमानको प्रोडक्सन कम्पनी एसकेएफले यो भिडियो जारी गरेको हो ।



प्रतिक्रिया