• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना, २३ वर्षीया रितुको ज्यान गयाे

    2.2K
    SHARES



    काठमाण्डाै। काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका-१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएके हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ