• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एमाले नेता नविना लामा चढेको गाडी दुर्घटना

    2.7K
    SHARES



    काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामा चढेको गाडी दुर्घटना भएको छ।  काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा लामासहित १० जना घाइते भएका छन् ।

    दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

    उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमाबाट प्रहरीले दिएको जानकारी अनुसार गाडी सडकमै पल्टिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ