• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल पक्राउ

    2.4K
    SHARES



    काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् ।

    फिल्मको पाइरेशी र ठगी मुद्दामा उनी शुक्रबार पक्राउ परेका हुन् । अग्रवाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

    फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप उनलाई लगाएका छन् ।

    ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बारिह प्रदर्शन र प्रचारप्रसार गराएकोले आफुलाई ठुलो घाटा भयो भनेर उनीविरुद्ध उजुरी दिएका छन्’, ती अधिकृतले भने- ‘पाइरेशी तथा ठगिको मुद्दामा उनी पक्राउ परेका हुन् ।’

    प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ