• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज पनि सुनको मूल्य स्थिर

    3.4K
    SHARES



    काठमाडौं । सुनको मूल्य लगातार चौथो दिन पनि स्थिर रहेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावल सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ । यो ७ भदौ देखिको स्थिर मूल्य हो ।

    यस्तै, तेजावी सुनको मूल्य १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया