• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनको भाउ आज पनि बढ्यो

    2.1K
    SHARES



    काठमाण्डौ  ।  सुनचाँदीको भाउ आज पनि बढेको छ ।

    सुनको भाउ आज तोलामा १ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ छ ।

    यस्तै, चाँदी तोलामा १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया