• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    यी हुन् युवतीसँग अफिसको खाटमै रमाईलो गर्ने निर्माता, आठवटा टाँका लाग्ने गरेर भेटे पत्नीको कुटाइ

    18.8K
    SHARES



    काठमाडौं, २३ जेठ । 

    चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्तिर मध्यान्ह कार्यालमै पुगेर पत्नीले भकुरेकी हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

    यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर ।

    त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले । त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्यान्ह छड्के हान्न पुगेको बताइन्छ ।

    श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ