काठमाण्डाै । आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।
हिजो साेमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच ५ रुपैयाँले बढेर चाँदी आज एक १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको भाउ पनि आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा ९ सयले बढेको हो । हिजो साेमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया