• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ९ सयले बढ्यो नसुको भाउ

    2.1K
    SHARES



    काठमाण्डाै । आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

    हिजो साेमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच ५ रुपैयाँले बढेर चाँदी आज एक १  हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनचाँदीको भाउ पनि आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा ९ सयले बढेको हो । हिजो साेमवार तोलामा १ लाख ११ हजार ६  सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ