• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मनकामना केबुलकार १ दिन बन्द हुने

    1.6K
    SHARES



    काठमाडौं। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यही चैत २२ गते बुधबार १ दिनका लागि केबुलकार सेवा बन्द हुने भएको छ ।

    जसअनुसार केवुलकार टावरको मर्मतसम्भार सकिएलगत्तैै यी चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।
    उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति पनि गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ