• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

4.7K
SHARES



काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ सय ८६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । ७ सय ७० वटा नमुनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएन ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भने भएको छैन । यो अवधिमा देशभर १ जना संक्रमणमुक्त्त भएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ