• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आज थप २ जनामा कोरोना संक्रमण पुष्टि

    3.6K
    SHARES



    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ३ सय ५७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित फेला परेका हुन् । यही अवधिमा ६ जना संक्रमणमुक्त भएका छन् ।

    आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया