सत्य थापा । ‘VISIT NEPAL 2020 को #Tag लगाएर मैले, मेरा थुप्रै रहर र सपनाहरू tag गरेको छु । एकिदन 2020 को गणितमा 02_02 थपिएको छ । र म यो magic number ( 2020_02_02 ) मा magic सपनाको झोला बोकेर हतार हतार काठमाडाैंबाट बर्दियाको लागि निस्किए । मैले मेरा मनका थुप्रै रहरहरू मारेर पनि केहि रहरहरू उब्जाएको थिए । म फरक देखिन्थे टाढाबाट, झोला भारी थियो, मन हलुङ्गो । रहरको भारी बोकेर दिन ढल्किदै गर्दा म बर्दिया राष्टिृय निकुञ्जभित्र प़वेश गरे । अब न हतार थियो मसगँ, न भारी ।
#Tag गरेको रहर मेटाउने आशामा एक्लै जङ्गलको बाटो हिडिरहे म डराएको थे । अलिकति उत्सुकता र कौतुहलता थ्योसगॅसगै । म टकटक अगाडि गए । मेरो पछिपछि केहि आइरहेको आवाज आयो मलाई । म झस्किए, डराए पनि । सोचे यस्तो सुनसान ठॅाउ, त्यसमाथि जङगल बर्दिया राष्टृय निकुञ्जको । अलि अगाडि पुगे र देखे, एउटा बुढो ठूलो सालको रूखसंगै रोकिए र बसे रूखमुनि । त्यो घनघोर जङ्गलको परबाट शान्त भएर केहि मेरो नजिक आइरहेको अनुमान भयो मलाई ।
म डराए र सोचे यत्रौ ठूलो यति सुनसान घनघोर जङगलमा मलाई जङगली जनावरहरूले घेरेर मारे भने ? बाघ, भालु आएर मलाई लखेटे भने ? थोरै साहस बटुले र अडिए त्यतै । त्यो आवाज बिस्तारै ठूलो ठूलो हुदै गयो र मेरो मन डरले सानो सानो हुँदाहुँदै त्यो आवाज मेरै अगाडि आइपुग्यो । म निर्थक्कै भए डरले आखॅा बन्द भए मेरा ! रोकिए म त्यहिनेर, केहिबेरपछि बिस्तारै आखॅा खोले र देखे पहेल- सेतो टाटे रङ्गको लामो-लामो जुङ्गा भएको, देख्दै खाइहाल्ला जस्तो लाग्ने बाघ पो रहेछ । यति देखेपछि न त म बेहोस हुन सके न त म बोल्न नै । म यसरी नतमस्तक भएको देखेर बाघले मेरो मनको कुरा बुझेछ क्यारे….
यसरी नतमस्तक भएको देखेर बाघले मेरो मनको कुरा बुझ्छ र भन्यो ।
– “मलाइ लाको थ्यो, तिमी भेट्न आउछौ भनेर” बाघ बोल्यो ।”
– “चिन्छौ, र मलाई”
– “किन नचिन्नु सत्यलाई”
– “नाम नै था रैछ त…”
बाघ बोल्यो – मलाइ लाको थ्यो, तिमी भेट्न आउछौ भनेर ! मैले सोधे – चिन्छौ, र मलाई, उसले उत्तर दियो – किन नचिन्नु सत्यलाई ? म – नाम नै थाहा रैछ त…अब भने म शान्त हुनुको बिकल्प थिएन । हामी शान्त भए पनि र बसे बाघसँगै । त्यसबखत मैले आफैलाई पत्याइन की म बर्दिया राष्टृय निकुञ्जमा बाघसॅग बसिरहेकोछु, कुरा गरिरहेकोछु । फेरी सोचे आखिर म छु नै त बाघसॅग । बाघले मलाई बन्यजन्तु, वनजङ्गल र बासस्थानको बारेमा वेलिविस्तार लगाएर भन्यो । मैले सुनि मात्रै रहे । अब म एक्लो रहिन हामी निस्कियौ त्यँहाबाट र हिड्दै गयौं । अलि पर पुगिसकेपछि सोधे मैले – कता जान लागेको हामी ? उसले भन्यो – खोलामा ! पौडिन ? मैले सोधे । उसले भन्यो – होइन पानी पिउन !
अब भने मेरो मन, मेरो मन जस्तो रहेन । अब मेरो मनले सोचेको बाघलाई मैले देखेको बाघले खाइदिएछ । हामी अलि अगाडि आइसकेपछि एउटा सुन्दर खोला उत्तर दक्षिण बगिरहेको थियो, किनारैमा एउटा कुवा पनि रहेछ, हरियो झारहरूले छोपिएको थियो त्यो कुवा। सुनसान जंगल छनछन गर्दै बगिरहेको खोला । पानीमा रङ्ग थिएन तर पनि सबै हरियो देखिरहेको थियो । यतिकैमा बाघ तल झर्यो र पानी पिउन थाल्यो । म एकटकले हेरिरहे यी सब कुराहरू ।
अब म एक्लो रहिन , हामी निस्कियौ त्यहाबाट, र हिड्दै गयौ , अलि पर पुगिसकेपछि सोधे मैले,बाघलाई
– “कता जान लागेको हामी ?”
– “खोलामा !!”
– “ पौडिन ?”
– “होइन, पानी पिउन |”
बाघ माथी आएर मलाई सोध्यो – पानी नपिउने तिमी ? मैले उत्तर दिए -अँह पिउदिन । उसले फेरि भन्याे – यो त मिनरल वाटर हो नी… ! यति सुनेपछि म नमुस्कुराइ रहन सकिन र मैले पनि पानी पिए । लाग्यो मिनरल मात्रै हैन फ्रिजको पनि रहेछ…!
त्यसपछि फेरि जङ्गलभित्रको बाटो पन्छ्यायौ हामीले । जङ्गलको बाटो बुट्यान, झारहरूले घेरिएको । बाघले बाटो पन्छ्याउदै मलाई डोर्याएर लग्याे। बाघ मसगॅ घुलमिल हुदै गयो । म भने झन् झन्अचम्मित हुदै गए । यत्तिकैमा हाम्रो अगाडिबाट एउटा खरायो डरले दगुर्दै दगुर्दै गय तर हामी उसलाई देखेर पनि निधक्कका साथ विस्तारै गयौ । रोकिदै – हिड्दै, रोकिदै-हिड्दै गरिरह्यैं बाघ र म ।
रूखहरू घना-घना हुदै आए । सॅगै कर्णालीले सुसेलेको सुनिन थाल्यो अब । यतिकैमा मेरो आखॉ हरिणमा परेछन । हरिण सुतिरहेको थियाे । बाघ र म अगाडि बढिरहेका थियाैं । मैले मनमनै भने- ए हरिण भाग, तेरो काल बाघ आउदैछ । तर मैले मनमनै बोलेको कुरा हरिणले के सुन्थ्यो र ? उ भागेन पनि । फेरी मैले पुकार गरे ! हे महादेव भगवान ! यो विचरा हरिणलाई बचाइदेउ । नभन्दै बचाउनु भएछ भगवानले हरिणलाई । किनकी त्यतिन्जेल हामी हरिण छोडेर अगाडि बढिसकेका थियौ आफ्नै सुरमा ।
र पानी पिउन थाल्यो ,म एकटकले हेरिरहे, यी सब कुराहरू । बाघ माथी आएर भन्यो मलाई ,,,
-“पानी नपिउने तिमी ?”
-अहॅ
-“यो त मिनरल वाटर हो नी !”
यति सुने पछि मैले मुस्कुराउदै पानी लिए, र भने
-“मिनरल नि रहेछ, फ्रीजको नि रहेछ ।’’
मेरो मन, मेरो मन जस्तो रहेन अब, मेरो मनले सोचेको बाघलाई, मैले देखेको बाघले खाईदिएछ । हामी अलि अगाडि आईसकेपछि एउटा सुन्दर खोला बाघले खरायो र हरिणलाई हेर्दै नहेरी अगाडि बढेको देखेर मलाई अचम्म लागिरहेको थियो, अलि अप्ठ्यारो मान्दै सोधिहाले । तिमीले खरायो र हरिणलाई चाहि किन नखाएको नी ? उसले सजिलै जवाफ दियो – म आजभोली मासु खादिन नी ! उसको जवाफ सुनेर म झन् दंग परे । मासु खाँदिन रे किन ? मैले उसको अगाडि फेरी प्रश्न तेर्स्याए । उसले बडो रोचक तरिकाले उत्तर दियो- ‘माघको महिना क्या !’ अरे वा ! उसको उत्तर सुनेर मलाई पनि गजब लाग्यो ।
म बाघका कुरा देखेर अचम्मित त् थिए नै सँगसँगै प्रफुल्लित पनि हुँदै गइरहेको थिए । हामी हिड्दै गइरह्यौ, अलि पर पुगेपछि बाघले टाउको हल्लाउदै सुन्दर बगैचा देखाएर भन्याे- हामी त्यतै जान लागेका हौं ।’ अब भने मेरो गन्तब्य स्पष्ट भयो र मेटियो मेरो मनको कौतुहलता पनि । जब म नजिक नजिक पुग्दै गए त्यो बगैचा पनि झन मनोरम हुदै गयो ।
हरिणलाई, हामी हरिण छोडेर अगाडि बढ्यौ आफ्नै सुरमा । मैले बुझ्नै सकिन, अप्ठ्यारो ब्यावहार । सोधे बाघलाई ।
“बाघ ! खरायो, हरिणलाई चाहि किन नखाएको ? ”
-“म मासु खादिन नी ”
-“के रे , मासु खादिन रे ”
-“माघको महिना क्या । ”
-अरे वा !!! म बाघका कुरा देखेर अचम्मित सगसगै प़फुल्लित हुदै गैरहेको थे । हामी हिड्दै गैरह्यौ अनि बाघले टाउको हल्लाउदै सुन्दर बगैँचा
फेरि जङगल भित्रको बाटो पन्छ्यायौ हामीले, जङगलको बाटो ,बुट्यान झारहरूले घेरिएको ,बाघले बाटो पन्छ्याउदै मलाई डोर्याएर लैजानु भो । म कुदेर गए र बगौँचा हेरे चारैतिर, यो फूलहरूको बगैँचा मात्र होइन रहेछ, खुसीहरूको बगैँचा रहेछ यो त । यहा फूलसॅगै खुसीहरू पनि फुल्दा रहेछन कहिले नओइलाउने गरेर । त्यो बगैचाँमा मन्त्रमुग्ध भए म स्वर्गीय अनुभूतीका साथ ! लाग्यो स्वर्गको एउटा टुक्रा खसेछ यता पनि ।
अनि बाघहरू यस्ता ठाउॅमा बस्दारहेछन र त खुसी रहेछन !म पनि खुसी भए । म अनेकथरी फुलको मजा लिरहेको बेला आफ्नै धुनमा मस्त रहेको बाघ यत्तिकैमा हस्याङफस्याङ गर्दै बाघ म तिर आयो । मेरो अगाडि आएको बाघलाई देखेर म पनि टक्क उभिए ! बाघले मुखमा च्यापेर ल्याएको सुन्दर गुलाब मेरो हातमा दिएर मुस्कुराउदै भन्यो-“ह्याप्पी ‘रोज डे’ याेङ्ग म्यान ! म पनि हिस्स हाँसे र गुलाव लिदै भने – थ्याङ्स ! भ्यालेन्टाइनस डेसम्म यहि ठाँउ मा कुर्ने छु म….
प्रतिक्रिया