• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

    108
    SHARES



    काठमाडौं । नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सहप्रवक्ताको जिम्मेवारी क्षेत्रीलाई दिइएको जनाएको छ ।

    उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक थिए । क्षेत्रीलाई कम्पनीको सह- प्रवक्ताको जिम्मेवारी दिइएकोप्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

    सह–प्रवक्ता थापासँग सम्पर्क गर्न कार्यालय फोन ०१–४२१०२९६, मोबाइल ९८५१३८१४१५ तथा इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ