काठमाडौँ । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । बुधबार विहान ११:२ बजे बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
यसअघि गत मङ्सिर ६ गते पनि कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया