• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर, थप व्यक्तिको संलग्नता खुलेन

    846
    SHARES



    काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ । गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि अपेक्षा अनुसारकाे नतिजा भेटिएन। झाले प्रहरीमा इन्कारी बयान दिएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको तथा आफूले पैसा पनि नलिएको उनको झाकाे दाबी छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया