काठमाडैँ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेकै दिन बंगलादेशमा ६ जना विद्यार्थीले ज्यान गुमाएका छन् । साेमबार ढाकामा भएको प्रदर्शनका क्रममा कम्तीमा ६ जना विद्यार्थी मारिएका हुन् ।
बंगलादेशको चर्चित अनलाइन डेली स्टारका अनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् ।
प्रतिक्रिया