• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ‘म सँग बदला लिने नाममा श्रमिक समुदायका पक्षमा बजेट मार्फत अघि सारिएका कार्यक्रमहरू नच्यातीओस्’ : प्रधानमन्त्री प्रचण्ड

    1.5K
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग बदला लिने नाममा महीला, दलित र श्रमिक समुदायका पक्षमा  बजेट मार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन अग्र गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूसँग बदला लिन श्रमिक समुदायका मुद्दालाई नअल्मल्याउन कांग्रेस–एमालेलाई उक्त आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी हरूको पूर्ण तयारी सहित बजेटको व्यवस्था गरिएको छ । सरकारले निरन्तरता पाएन भने पनि हामीले संसद्मा ति लक्षकालागि सधैँ आवाज उठाई रहने छौं ।  युगौँ देखि जातीय विभेद सहेर आत्मा सम्मानको लडाइ गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संबिधान प्रदत्त अधिकारको अनुभूति दिलाउने प्रयास स्वरुप दलित विकास प्राधिकरण स्थापनाको पहल गरियो ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ