• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

    1K
    SHARES



    काठकाडाैं। अबिरल बर्षा र पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्डकाे जलबिरेमा पहिराे खसेपछि आवत-जावत ठप्पभएकाे छ ।

    इच्छाकामना गाउँपालिका वडा नं.-६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    बुधबार मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया