• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नयां जलपाइगुडीमा रेल दुर्घटना : १५ यात्रुकाे मृत्यु, ३० घाइते

    2K
    SHARES



    काठमाण्डाैं । भारतकाे पश्चिम बंगाल, नयां जलपाइगुडीमा रेल दुर्घटना भएकाे छ । कञ्चनजंघा एक्सप्रेसलाइ एउटा मालवाहक गाडिले ठक्कर दिंदा उक्त दुर्घटान भएकाे हाे ।

    दार्जीलिङ प्रहरीका अतिरिक्त एसपी अभिषेक राेएका अनुसार दुर्घटनामा परि कम्तीमा १५ यात्रुकाे मृत्यु भएकाे छ भने ३० जना यात्रु घाइते भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया