• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उच्च तहको टोलीबीच भेटघाट

    0.9K
    SHARES



    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियां जनराजनीति परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष बातेर बिच शिषेटाचार भेटघाट भएकाे छ । अाइतबार सिंहदरवारस्थित प्रधानमन्त्रीकाे कार्यालयमा भेटघाट भएकाे हाे ।

    भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

    भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया