• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

    1.4K
    SHARES



    काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ ।

    बैठकले अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदनलगायत पारित गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ