• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल

    1.6K
    SHARES



    काठमाण्डाैं। नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् । १२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३ सय १३ मत ल्याएर विजयी बनेका हुन् ।

    पेाख्रेलकाे प्रतिद्वन्द्वीमा ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल थिए । इन्द्रमानले २६२ मत, थापाले १६६ मत र रिमालले ११ मत पाए । पोख्रेल एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)बाट गत स्थानीय तहको निर्वाचन अगाडि पुनः एमालेमै फर्किएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ