• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेको राष्ट्रिय महिला भेला आजदेखि सुरु हुँदै

    1.1K
    SHARES



    काठमाडौँ । आजदेखि नेकपा एमालेले ‘राष्ट्रिय महिला भेला’ सुरु हुँदैछ । राजधानीमा २ दिनसम्म चल्ने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागिता जनाउने छन् । जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार करिब ५ हजार जनाको सहभागितामा राष्ट्रिय महिला भेलाको उद्घाटन हुनेछ ।

    यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी हुने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ