• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढ्यो

3.7K
SHARES



काठमाण्डाै। सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ