• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

3.8K
SHARES



काठमाडौं । सुन र चाँदीको मूल्य आज सोमबार फेरि बढेको छ ।

सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ५सय, तेजावी सुनको मूल्य एक ११ हजार ९ सय ५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ ।

आइतबार १ लाख १२ जहार ३ सय रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७ सय ५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ