• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

९ सयले बढ्यो नसुको भाउ

3K
SHARES



काठमाण्डाै । आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

हिजो साेमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच ५ रुपैयाँले बढेर चाँदी आज एक १  हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ पनि आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा ९ सयले बढेको हो । हिजो साेमवार तोलामा १ लाख ११ हजार ६  सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ