• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित

    180
    SHARES



    काठमाडौँ । विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

    मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए ।

    राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरित उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन् ।

    प्रतिनिधि सभाको बैठक पनि लगातार अवरोध हुँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ